पार्टी कार्यालयको अनसन र धर्ना अन्त्यको जिम्मा महत दाजुभाईलाई
मेरोन्यूज
२०७८ साउन ८ गते १५:३३

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताका विषयमा प्रश्न उठाउँदै सानेपालमा जारी धर्ना अन्त्यको जिम्मा पार्टी महत दाजुभाइलाई दिएको छ ।
आज बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले दुई नेतालाई सानेपामा जारी धनुषाका तीन नेताको आमरण अनसनसहित विभिन्न जिल्लाको धर्ना अन्त्यको जिम्मा रामशरण महत र प्रकाशशरण महतलाई दिएको हो ।
सहमहामन्त्री डा.प्रकाशशरण महतले भने, “आजको बैठकले हामी दुइजनालाई क्रियाशील सदस्यता विवादको जिम्मा दिएको छ । भोलिको बैठक अघि हामीले समाधानको उपाय सुझाउनु पर्नेछ ।”
सम्बन्धित















एमाले कार्यकर्ता र प्रहरीबीच झडप
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च
पत्नीको खुट्टा काटेर भागेका पति १४ दिनपछि पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया