पार्टीको विवाद टुंग्याउन जसपाका नेताहरू आयोगमा (तस्वीरहरू)
जुली गिरी
२०७८ साउन ११ गते १२:५३

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारितामाथिको विवाद टुंग्याउन नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । आयोगले जसपाका आधिकारिकताको विवाद अन्त्य गर्न कार्यकारिणी सदस्यको सनाखत गर्ने भएसँगै नेताहरू आयोग पुगेका हुन् ।

कार्यकारिणी सदस्यको सनाखतका लागि अध्यक्षहरू महन्थ ठाकुर, उपेन्द्र यादव, कार्यकारिणी अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरू उपस्थित भएका छन् । कूल ५१ सदस्यीय कार्यकारिणी सदस्यहरूमध्ये आफ्नो पक्षमा ३४ जनाले हस्ताक्षर गरेको जसपाका अध्यक्ष यादवले जानकारी दिए ।

कार्यकारिणी सदस्यको सनाखत हुने भएपछि जेलमा रहेको प्रतिनिधिसभा सदस्यसमेत रहेको रेशम चौधरीलाई आयोगमा ल्याउने तयारी भएको छ ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया