बिदेशी पैसाको उतार चढाब, अमेरिकी डलरको भाउ १ सय १८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १ सय १८ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै विक्रिदर १ सय १९ रुपैयाँ ३८ पैसा कायम छ ।
युरोपियन युरोको खरिददर १ सय ४० रुपैयाँ १० पैसा बिक्रिदर १ सय ४० रुपैयाँ ८१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६३ रुपैयाँ ८२ पैसा कायम छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ६४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ८५ पैसा कायम रहेको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ ।
यसैगरि क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ ५ पैसा कायम छ । सिंगापुर डलर १ को खरिदर ८७ रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ७८ पैसा छ ।
जापानिज यन १० को खरिददर १० रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ८३ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ३२ पैसा बिक्रिदर १८ रुपैयाँ ४१ पैसा छ ।
साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ८३ पैसा कायम छ । कतार रियाल १ को खरिददर ३२ रुपैयाँ ६२ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७९ पैसा छ ।
संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३२ रुपैयाँ ३४ पैसा बिक्रिदर ३२ रुपैयाँ ४२ पैसा कायम रहेको छ । मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ७ पैसा बिक्रिदर २८ रुपैयाँ २१ पैसा कायम छ ।
यसैगरी दक्षिण कोरियन वान १०० को खरिददर १० रुपैयाँ २८ पैसा बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया