क्रियाशील सदस्यता छानबिन प्रतिवेदन सभापतिलाई हस्तान्तरण (पत्रसहित)
मेरोन्यूज
२०७८ साउन १२ गते ११:४०

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन प्रतिवेदन सभापति शेर बहादुर देउवालाई बुझाइएको छ । समितिलाई गत असार ३० गतेसम्म समय दिइएको थियो । तर, समितिले दुई हप्ता ढिला गरी आज प्रतिवेदन बुझाएको हो ।
सभापति देउवा निवास बुढानीलकण्ठमा जारी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाएका हुन् । अहिले पदाधिकारी बैठक जारी छ ।













सम्बन्धित

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया