एमाले नेता नेपालसँग वार्ता गरेर प्रचण्ड फर्किए पार्टी कार्यालय
मेरोन्यूज
२०७८ साउन १७ गते १२:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेर माओवादी केन्द्रको पार्टी कार्यालय फर्किएका छन् ।
अध्यक्ष प्रचण्ड र नेता नेपालबीच नेपाल निवास केटेश्वरमा आज भेटवार्ता भएको हो । भेटमा दुई नेताबीच एमाले पार्टी एकता र मन्त्रिपरिषद्का विषयमा छलफल भएको जनाइएको छ । नेपालसँग भेटेर प्रचण्ड माओवादी पार्टी कार्यालय पुगेका हुन् ।
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बैठकले मन्त्रीको नाम टुङ्गो लगाउने र केन्द्री कमिटी बैठकको एजेन्डा तय गरिने माओवादी केन्द्रले जनाएको छ ।
सम्बन्धित















कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया