सहकारी बैक खोल्न प्रधानमन्त्री तयार
मेरोन्यूज
२०७८ साउन १७ गते १७:११

काठमाडौं । प्रधामन्त्री शेरबहादुर देउवाले नेपाल सहकारी बैंक खोल्न इच्छुक रहेको जनाएका छन् ।
प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति देउवाले नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागसँगको भेटमा देशभरका सहकारीक्षेत्रको प्रतिनिधित्व हुनेगरी सहकारी बैक खोल्नु आवश्यक रहेको बताए । उनले नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रकृया अघि बढाउन सम्बन्धीत निकायसंग परामर्श लिने आश्वासन दिएका छन् ।
भेटमा विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले बैक खोल्न हालसम्म गरेको काम र प्रकृयाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । विभागले भावी योजना र कार्यक्रमको बारेमा समेत प्रधानमन्त्री समक्ष राखेको ढुंगानाले बताए ।
सम्बन्धित
















5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया