एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै
मेरोन्यूज
२०७८ साउन १८ गते ६:२६

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।
यसैगरी,आइतबारको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । भने नेकपा माओवादी केन्द्रको सदस्य दाबी गर्दै सर्वोच्च अदालत गएको पूर्व माओवादी नेताहरु पनि सहभागी भएका थिए । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरू सहभागी भएका थिएनन् ।
ओली पक्षले भने एमाले विवाद समाधान कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावका आधारमा पार्टी एकता गरेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै आएको छ । तर, माधव कुमार नेपालले पनि अस्विकार गर्दै आएका छन् ।
सम्बन्धित















कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया