महन्थ ठाकुरको रिटमा सर्वोच्चको कारण देखाउ आदेश
मेरोन्यूज
२०७८ साउन २० गते १७:२४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चमा महन्थ ठाकुरले दायर गरेको रिटमाथि सुनुवार्इ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।
रिटमा अन्तरिम आदेश माग गरिए पनि सर्वोच्चले अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
निर्वाचन आयोगले ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ । त्यसपछि ठाकुरले साउन १५ मा आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सम्बन्धित










बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध
नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ
सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
न्युयोर्कका नवनिर्वाचित मेयर मम्दानीलाई भेट्दै ट्रम्प
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
प्रतिक्रिया