माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ साउन २२ गते १२:३८

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । बैठक शुक्रबार अपरान्ह चार बजे पार्टी कार्यालयमा बस्ने जनाइएको छ । बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुने जनाइएको छ ।
कार्यदलले बिहान सरकारका न्युनतम साझा कार्यक्रम गठबन्धनका शीर्ष नेतालाई बुझाएको थियो । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रीको टुङ्गो लगाउने बताएका थिए ।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
सम्बन्धित
















बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया