एसइईको नतिजा सार्वजनिक हुँदै, यी माध्यमबाट हेर्न सकिने
मेरोन्यूज
२०७८ साउन २३ गते १३:०९

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले २०७७ सालको एसइई नजिता विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा सार्वजनिक गर्ने भएको हो ।
परीक्षा नतिजा सार्वजनिक भएसँगै बोर्डले विभिन्न माध्यमबाट नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । बोर्डले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर जानकारी लिन सक्ने जनाएको छ ।
यस्तै, बोर्डको वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।
सम्बन्धित
















पाकिस्तानमा सडक दुर्घटना: ४जना को मृत्यु, २७ घाइते
यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया