चुरे क्षेत्रमा खनिज पदार्थ उत्खनन रोक्ने सरकारको प्रतिबद्धता
मेरोन्यूज
२०७८ साउन २४ गते १७:१८

काठमाडौँ । सरकारले ढुंगा, गिट्टी र बालुवा निकासी गर्न रोक लगाउने भएको छ । अघिल्लो सरकारले वातावरण तथा पर्यावरणको रक्षा गर्दै ढुंगा गिट्टी तथा खनिज पदार्थ भारतलाई निकासी गरी व्यापार घाटा कम गर्ने निर्णय गरेको थियो ।
सरकार सञ्चालनको न्युनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै चुरे क्षेत्रमा खनिज पदार्थको उत्खनन रोक्ने उल्लेख गरेको हो ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया