‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ (फोटोफिचर)
जुली गिरी
२०७८ साउन २९ गते १४:१३

काठमाडौं । नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै धर्ना दिएको छ । शुक्रबार महासंघले आफ्नो माग पुरा गर भन्दे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिएको हो ।

‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नारा लगाएर महासंघले धर्ना दिएको हो । महासंघले शिक्षकलाई कोरोना भाइरस कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्नुपर्ने लगाएतका माग राखेको छ ।













जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
यी हुन् एमाले सचिवालय बैठकका निर्णय
राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता
पाकिस्तानी क्रिकेटर नसीमलाई रेकर्ड जरिवाना
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया