शुक्रबार, मंसिर १२, २०८२

मौद्रिक नीतिले दियो पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र

मेरोन्यूज २०७८ साउन २९ गते १६:४१

काठमाडौं । बैंक वित्तीय सँस्थाले जस्तै लघुवित्त वित्तीय सँस्थाहरुले पनि ऋणपत्र जारी गर्न पाउने भएका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले लघुवित्तलाई ऋणपत्र जारी गर्ने अनुमती दिईएको बताएका छन् ।

उनले लघुवित्तले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतबराबर ऋणपत्र जारी गर्न पाउने जानकारी दिएका छन् । हालसम्म यो सुविधा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई मात्र थियो ।

प्रतिक्रिया