दल विभाजनसम्बन्धि अध्यादेश प्रमाणीकरण (पत्रसहित)
मेरोन्यूज
२०७८ भदौ २ गते १३:२८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् । मंगलबरा बसेको बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
दल विभाजनसम्बन्धी ऐन संशोधन गरी ल्याइएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुगे दल विभाजन गर्न सकिने व्यवस्था रहेको छ ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेतृत्वले ल्याएको यस अध्यादेशप्रति चौतर्फी विरोध हुँदै आएको छ ।

सम्बन्धित

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
प्रतिक्रिया