अर्याल होटेलबाट बाहिरिए माधव नेपाल, अन्य नेताहरु अझै छलफलमा
मेरोन्यूज
२०७८ भदौ २ गते १५:२७

काठमाडौं । एमालेवाट विद्रोह गरी नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको तयारीमा रहेको माधव नेपाल पक्ष राजधानीको बानेश्वरस्थित अर्याल होटेलमा छलफलमा छन् । नेपाल समुहका केन्द्रीय सदस्य तथा सांसदहरु त्यहाँ छलफलमा रहदै गर्दा नेता राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री निर्वाचन आयोग पुगेर फर्किएका थिए ।
अहिले नेपाल समुहका नेताहरु अझै पनि त्यही छलफलमा छन् । तर नेता नेपाल भने छलफलवाट केही वेर अगाडी मात्रै वाहिरिएका छन् ।
छलफलमा रहेका नेता जगन्नाथ खतिवडाले आजै दल दर्ताको तयारी भईरहेको र त्यसैको तयारीमा सवै नेताहरु आ आफनो जिम्मेवारी अनुसारको काममा रहेको बताए ।

तस्विर : जुली गिरी
सम्बन्धित
















एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया