माधव नेपालले भनेको ठाउँमा पुगेको थिएँ : केपी ओली
मेरोन्यूज
२०७८ भदौ ३ गते १५:४९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँग भेट्न चाहेर पनि नसकेको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले नेता नेपालसँग दुई वर्षदेखि भेट नभएको बताएका हुन् ।
अध्यक्ष ओलीले आफूहरूबीच दुई वर्षदेखि भेट नभएको बताएका हुन् । ‘माधव नेपालसँग भेट नभएको दुई वर्ष भयो, म प्रधानमन्त्री हुँदा भेट्न आउनु भन्दा भेट्दिन भन्नु भयो,’ उनले भने, ‘बरु मैले बेलाबेलामा फोन गरेको थिएँ, भेटेको थिएँ, उहाँले भनेको ठाउँमा पुगेर भेटेको थिएँ ।’
यस्तै, उनले माधव नेपालले मात्रै चाहेर नेकपा एमाले फुटेको नभई कसैले फुटाइदिएको बताए । उनले दुई धार एक ठाउँमा भएर पार्टी फुटाएको बताए ।
सम्बन्धित
















मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल
मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित
तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया