अदालतको आदेशले रोकिएको कालोपत्रे
मेरोन्यूज
२०७८ भदौ ७ गते ९:२८

गलकोट । बागलुङ नगरपालिका–३ ठाडोखोला नजिककै ठाडाखोलादेखि बोक्सेसम्मको सडक जिल्ला अदालत बागलुङको स्टेअर्डरपछि रोकिएको कालोपत्रेको काम । स्थानीय पूर्वाधार साझेदारीअन्तर्गत ५० लाख रुपैयाँको लागतमा कालोपत्रे गर्न थालिएको सडकमा जग्गा विवादमा स्थानीयले मुद्दा हालेपछि कालोपत्रेको काम रोकिएको हो । तस्वीरः खेमराज गौतम/रासस
सम्बन्धित
















हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया