कोरोना महामारीमा गाई जात्रा (तस्वीरहरू)
जुली गिरी
२०७८ भदौ ७ गते १३:११

काठमाडौँ । परम्परागत रुपमा मनाउँदै आएको पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ । एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी गाई जात्रा मनाउने प्रचलन रही आएको छ ।

उनीहरूलाई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरालगायत खाने वस्तु दिने गर्दछन् । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुने धार्मिक विश्वास रही आएको छ ।

देशभर कोरोना भाइरस (कोभिड–१९)को महामारीका बीच काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा जात्रा मनाइएको छ ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
Iran, US prepare for Oman talks after deadly protest crackdown
रास्वपाले भन्यो– रौतहट घटनालाई पार्टीले गम्भीरताका साथ लिएको छ
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया