प्रचण्ड र मुख्यमन्त्री शाक्यबीच समसामयिक विषयमा छलफल
मेरोन्यूज
२०७८ भदौ ८ गते १३:०६
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यबीच भेट वार्ता भएको छ । उनीहरू आज बिहान भेट वार्ता भएका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री बनेकी शाक्य सत्ता साझेदारी गठबन्धनमा सहभागी नेता माधव कुमार नेपाल समूहमा रहेकी थिइन । नेता नेपालले एमालेबाट पार्टी विभाजन गर्ने प्रक्रिया सुरु गरेसँगै उनी एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा लागेको आरोप लाग्दै आएको छ ।
एमालेमा तेस्रो धारका रुपमा देखा परेको नेताहरूमा सहभागी मुख्यमन्त्री शाक्यले प्रचण्डसँग समसामयिक विषयमा छलफल गरेकी थिइन ।
सम्बन्धित
















अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया