भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा गराउन सरकारलाई निर्देशन
मेरोन्यूज
२०७८ भदौ ८ गते १३:१५

काठमाडौँ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा गराउन सरकारलाई निर्देशन दिएको छ । समितिले भौतिक रुपमा उपस्थिति भई परीक्षा गराउन निर्देशन दिएको हो ।
बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन निर्देशन दिएको हो । परीक्षाहरू भइरहेकाले कक्षा १२ को परीक्षा सोहीअनुरुप गराउन निर्देशन दिएको हो ।
बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा परीक्षा गराउन जोड दिएका हुन् । कोरोनाको संक्रमण बढेको भन्दै आगामी ३१ देखि हुने परीक्षा स्थगित भएको थियो ।
सम्बन्धित
















पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
प्रतिक्रिया