काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप, भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्न सक्ने (पत्रसहित)
मेरोन्यूज
२०७८ भदौ ८ गते १४:४८

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आगामी भदौ १६ गतेसम्म लम्बिएको छ ।
आज बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले काठमाडौँ उपत्यकामा हुने परीक्षाहरूको बारेमा समेत नयाँ निर्णय गरेको छ । बैठकले सरकारले तोकेको मापदण्डअनुसार सबै प्रकारको परीक्षा भौतिक रुपमा उपस्थित हुन सक्ने जनाएको छ ।



सम्बन्धित
















म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया