नयाँ पार्टी गठन गर्न नेता ठाकुर पक्षका नेताहरू निर्वाचन आयोग पुगे
मेरोन्यूज
२०७८ भदौ ९ गते ११:५१

काठमाडौँ । नेता महन्थ ठाकुरको नेतृत्वमा गठन हुन लागेको नयाँ दलका लागि सनाखत गर्न नेताहरू निर्वाचन आयोग पुगेका छन् । ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन हुने भएको हो ।
जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएका नेताहरू नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग पुगेका हुन् । सनाखतका लागि रेशम चौधरीसहित करिब १५ जना सांसद आफ्नो पक्षमा रहेको नेता राजेन्द्र महत्तोले जानकारी दिए ।
‘हाम्रो पक्षमा १५ जना सांसद र १ जना केन्द्रीय सदस्यहरू सनाखत गर्न निर्वाचन आयोग आउनु हुन्छ,’ उनले भने ।
सम्बन्धित









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रतिक्रिया