महन्थ ठाकुरको साथमा थपिए नेता, १४ जना सांसदको साथ
मेरोन्यूज
२०७८ भदौ ९ गते १३:२८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना संघीय सांसद पुगेका छन् । प्रतिनिधिसभाका १३ जना र राष्ट्रियसभाका एक जनाले नव गठित पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई साथ दिएका हुन् ।
यसैगरि, जसपाका १७ जना कार्यकारिणी समिति सदस्यले निर्वाचन आयोगमा उपस्थित भएको एक नेताले जानकारी दिए । जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि आयोगमा सनाखत हुँदा १६ जनाले ठाकुरलाई साथ दिएका थिए ।
पार्टी विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुवैमा २० प्रतिशत मत पुर्याएको छ ।
सम्बन्धित

















नेप्से परिसूचकमा आठ अङ्कको गिरावट
मुगुमा यस्तो छ चुनावी चहलपहल
म्यान्मारलाई सहायता रकम हस्तान्तरण
परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै
गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
प्रतिक्रिया