ठुलो परिमाणको लागुऔषध सहित मोहमद पक्राउ
मेरोन्यूज
२०७८ भदौ ९ गते १३:५१

काठमाडौं । मोरङको विराटनगरस्थित बखरीबाट अवैध लागुऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले अवैध लागुऔषध सहित विराटनगर महानगरपालिका १७ बस्ने ३० वर्षीय मोहमद अम्जादलाई पक्राउ गरेको हो ।
बुधबार भारतको जोगवनीबाट अन्दाजी २ लाख ६९ हजार २२२ रुपैया बराबरको रकम पर्ने ५ कार्टुन इफेक्स, १ कार्टुन माईक्रोसर्ट र सात कार्टुन एन बिमेलोक्स सहित मोहमदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका अम्जादलाई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाईएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया