नेकपा एसमा २९ सांसद र ५५ केन्द्रीय सदस्यको हस्ताक्षर
मेरोन्यूज
२०७८ भदौ ९ गते १३:४९

काठमाडौँ । नेकपा एमालेबाट विभाजन भई बनेको नयाँ पार्टीमा २९ सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरिसकेका छन् । बुधबार निर्वाचन आयोगमा सनाखत गर्न राष्ट्रियसभा र प्रतिनिधिसभाका २९ सांसद र ५५ केन्द्रीय सदस्य पुगेको नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको हो ।
कुल सांसदको २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत पुगे दल विभाजन हुन सक्ने राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै नेता माधव कुमार नेपाल नेतृत्वमा नयाँ पार्टी बन्ने भएको हो ।
उनीहरूको निवेदनअनुसार नेकपा एस दर्ता आयोगले आज सनाखत गरेको हो । आयोगले सनाखत गर्न आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको थियो ।
पार्टीले ३१ सांसद र ६५ केन्द्रीय सदस्य उपस्थित हुने दाबी गर्दै आएको थियो ।
सम्बन्धित

















17 days left to go for HoR polls: Publicity campaign begins today
पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र हुँदै
महाशिवरात्रिः पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
प्रतिक्रिया