एमाले विभाजन गर्न माधव नेपाललाई क-कसले दिए साथ ? (सूचीसहित)

काठमाडौँ । नेकपा एमाले छाडेर नयाँ दल गठन गर्न निर्वाचन आयोगले बोलाएको सनाखतका लागि ३० सांसद र ५५ केन्द्रीय सदस्य उपस्थित भएका छन् । बुधबार आयोगले बोलाएको सनाखतमा राष्ट्रियसभा र प्रतिनिधिसभाका ३० सांसद र ५५ केन्द्रीय सदस्य उपस्थित भएका हुन् ।
२९ जना सांसदले सनाखत गरेको सूची आयोगमा टाँसिएको छ । यस्तै, झलनाथ खनालले भारतको दिल्लीबाटै सनाखत गरेको जनाइएको छ ।
मृगौला उपचारका लागि दिल्ली पुगेका खनाल भौतिक रुपमा सहभागी हुन असम्भव हुने भन्दै मंगलबार दिल्लीस्थत नेपाली राजदूतावासबाट सनाखत गर्न वातावरण बनाइदिन आग्रह गर्दै पत्र पठाएका थिए । सोही पत्रका आधारमा आयोगले उनलाई सनाखत गर्ने व्यवस्था मिलाइदिएको थियो ।
सरकारले दल विभाजनसम्बन्धि अध्यादेश जारी गर्दै कूल सांसदको २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत भए पार्टी विभाजन हुन सक्ने बनाएको थियो । सोही अध्यादेशअनुसार माधव नेपाल पक्ष एमालेबाट अलग भई नयाँ पार्टी दर्ता गर्न आयोगमा निवेदन दिएका थिए ।
सनाखत गर्न निर्वाचन आयोग पुगेका नेकपा एमालेका नेताहरू
माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
कल्याणीकुमारी खड्का
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
निरादेवी जैरु
प्रेमबहादुर आले
मेटमणि चौधरी
सरला यादव
भवानी खापुङ
पुष्पाकुमारी कर्ण कायस्थ
समिना हुसेन
कृष्णलाल महर्जन
कृष्णकुमार श्रेष्ठ
कलिला खातुन
हिराचन्द्र केसी
धनबहादुर बुढा
गोपालबहादुर बम
पार्वतीकुमारी विशुंखे
लक्ष्मी चौधरी
विना बुढाथोकी
बेदुराम भुसाल
शेरबहादुर कुँवर
ठगेन्द्रप्रकाश पुरी
उदया शर्मा (पौड्याल)
सिंगबहादुर विश्वकर्मा
नन्दा चपाईं
शान्तिकुमारी अधिकारी जिसी
झलनाथ खनाल (भारत)
सनाखत गर्ने ५५ केन्द्रीय सदस्य
माधव नेपाल
मुकुन्द न्यौपाने
प्रदीप नेपाल
बेदुराम भुसाल
प्रमेशकुमार हमाल
राजेन्द्रप्रसाद पाण्डे
डा विजयकुमार पौडेल
गंगालाल तुलाधर
प्रकाश ज्वाला
नागेन्द्रप्रसाद चौधरी
जयन्ती राई
तुलबहादुर गुरुङ
जगन्नाथ खतिवडा
प्रतापलाल श्रेष्ठ
जीवनराम श्रेष्ठ
धर्मनाथप्रसाद साह
रामचन्द्र यादव
यदुवंश झा
रत्नेश्वर गोइत यादव
श्रीप्रसाद साह
रविन्द्र बैठा धोवी
लक्ष्मण पौडेल
मदनकुमारी शाह (गरिमा)
विरोध खतिवडा
मेटमणि चौधरी
विश्वनाथ प्याकुरेल
प्रेमलकुमार खनाल
विजय गुरुङ
सावित्रा भुसाल
रामकुमारी झाँक्री
गौरा प्रसाईं कोइराला
रामकुमार ज्ञवाली
खगेन्द्र चुडाल
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
कल्याणीकुमारी खड्का
शत्रुघन महतो
रामचन्द्र साह
दिनेशकुमार राई
हंशबहादुर शाही
शेरबहादुर केसी
निरादेवी जैरु
प्रेमबहादुर आले
भागवत नेपाली
चुडामणि विक जंगली
घनेन्द्र बस्नेत
राजेन्द्रकुमार राई
बलदेव चौधरी
डा देउमान सम्बाहम्फे
भाष्कर काफ्ले
कृष्णप्रसाद खनाल
मोहम्मद महफुज अन्सारी
हरिप्रसाद पराजुली
केदार न्यौपाने
झलनाथ खनाल (भारत)
सनाखतका लागि आयोगमा उपस्थित सांसदहरू
माया ज्ञवाली
तुलसा थापा
सोमप्रसाद पाण्डे
सरलादेवी सुवेदी

















17 days left to go for HoR polls: Publicity campaign begins today
पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र हुँदै
महाशिवरात्रिः पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
प्रतिक्रिया