रामचन्द्र पौडेल पक्षको बैठक बस्दै
मेरोन्यूज
२०७८ भदौ १० गते ११:१८

काठमाडौं । नेपाली कांग्रेस इतर पक्षका नेताहरुको बैठक बस्दैछ । अहिले केही बेरमा अनुपम फुडल्यान्ड बतीसपुतलीमा रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्न लागेका एक नेताका स्वकियले जानकारी दिए ।
उनका अनुसारमा उक्त बैठकमा अर्जुननसिंह केसी,शंशाक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, डा.शेखर कोइराला उपस्थित रहेका छन् ।
बुधबार पौडेल पक्षले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिन सानेपामा धर्ना दिएका थिए ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया