कांग्रेसले गर्यो ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक (सूचीसहित)
मेरोन्यूज
२०७८ भदौ ११ गते १९:५८

काठमाडौँ । नेपाली कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै १४ औँ महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिबाट अन्तिम नामावलीका रुपमा प्राप्त नामावली वेबसाइट मार्फत सार्वजनिक गरेको जनाएको छ ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जारी गरेको विज्ञप्तीमा पार्टीको निर्वाचन निर्देशिका, ०७८ को दफा १ ९ख० बमोजिम सदस्यहरूको नामावली वेबसाइटमा प्रकाशित गरिएको र ती जिल्लाहरूमा निर्वाचन अधिकृतहरू समेत खटाइएको उल्लेख गरेको छ ।
समितिले बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाको गरी ४८ जिल्लाको नामावली प्रकाशित गरेको जनाएको छ ।

सम्बन्धित

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
प्रतिक्रिया