कांग्रेस जिल्ला सभापतिहरूले तोडे अनशन
मेरोन्यूज
२०७८ भदौ १२ गते १९:४०

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताबीचको सहमति कार्यान्वयनको प्रस्तावसहित कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता विवाद समाधान समिति सानेपा पुगेको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको छलफलले पार्टी कार्यालय सानेपामा हुँदै आएको अनसन तोड्ने सहमति भएको थियो ।
शीर्ष दुई नेताबीच भएको सहमति कार्यान्वयनको खाका ढिला मात्र तयार पारेर क्रियाशील सदस्यता विवाद समाधान समिति सानेपा पुगेको हो ।
सम्बन्धित

















सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Ballot papers printing in the final phase: Janak Education Materials Centre
17 days left to go for HoR polls: Publicity campaign begins today
पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र हुँदै
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
प्रतिक्रिया