नेकपा एकीकृत समाजवादीको बैठक जारी, दलको नेता चयन गर्ने
मेरोन्यूज
२०७८ भदौ १३ गते १२:४६

काठमाडौँ । नव गठित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो ।
गत ९ गते बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएसँगै नेकपा एकीकृत समाजवादीको संसदीय दलको पहिलो बैठक बसेको हो ।
बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने कार्यक्रम रहेको छ । उक्त पार्टीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात जना सांसद रहेका छन् ।
सम्बन्धित









वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया