मिर्गौला प्रत्यारोपण गरी फर्किए पूर्वप्रधानमन्त्री खनाल (तस्वीरहरु)
जुली गिरी
२०७८ भदौ १४ गते १६:१२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँदिल्लीबाट काठमाडौँ आइपुगेका छन् । मिर्गौला प्रत्यारोपण सफल भएपछि खनाल काठमाडौँ आएका हुन् ।
भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत साउन २० गते उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या भएको थियो ।
माधव कुमार नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी दल दर्ता गरेपछि खनालले नेपाली राजदूतावास दिल्लीबाट नै आफ्नो सनाखत गरेका थिए । खनाल सााढे दुई महिनापछि नेपाल फर्किएका हुन् ।










जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
पेस्तोल र गोलीसहित नागढुंगाबाट एकजना पक्राउ
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया