गोकर्णेश्वरमा मंगलबारदेखि सम्पूर्ण विद्यालयहरु खुल्ने

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय मंगलबारदेखि खुल्ने भएका छन् ।
नगरपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक एवं भौतिक दूरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरुलाई पालना गरी पूर्ण सतर्कता र सजगकता लागु गर्दै विद्यालय जनाएको छ ।
सुरक्षाको अबलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै कक्षा संचालन गर्ने नगरपालिकाले गरेको छ ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उप–सचिव विजयप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भदौ १५ गते मंगलबारदेखि सबै विद्यालय सञ्चालन गर्ने निर्णय भएकाले सोही अनुसार विद्यालय सञ्चालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउन आग्रह गरिएको छ ।
विद्यालय स्वयमले स्वास्थ्य तथा सुरक्षाको वातावरण र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्न समेत नगरपालिकाले विज्ञप्तिमा जनाएको छ ।
















सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
प्रतिक्रिया