सुदूरपश्चिम प्रदेशमा माधव नेपालको बहुमत
मेरोन्यूज
२०७८ भदौ १५ गते १६:१७

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा माधवकुमार नेपाल पक्षमा बहुमत देखिएको छ । एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सामेल भएका छन् ।
प्रदेश सरकारमा रहेका ३ राज्यमन्त्रीसहित ६ मन्त्री सहित १३ सदस्य नेपाल नेतृत्वको समाजवादीतर्फ लागेका छन् ।
निर्वाचन आयोगको कार्यालयमा उनीहरुले मंगलबार सनाखत गर्दैछन् ।
सम्बन्धित

















बुधवारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बङ्गलादेशका प्रधानमन्त्री रहमान र नेपालका परराष्ट्रमन्त्री शर्मा बिच भेटवार्ता, निर्वाचन सफलताको कामना
आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन खेल हुँदै
स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
प्रतिक्रिया