पौडेल पक्षमा सभापतिको साझा उम्मेदवार छान्न कठिन, भोलि २ बजे बैठक बस्ने
मेरोन्यूज
२०७८ भदौ १५ गते १७:१९

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक सकिएको छ । मंगलबार दिउँसो २ बजे पौडेल निवास बोहराटारमा बसेको बैठकले सर्वसम्मत सभापतिको उम्मेदवारको टुंगो लगाउने एजेण्डामा रहेको थियो ।
तर, आजको बैठकले सभापतिको साझा उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक भोलि २ बजे बस्ने गरी सकिएको हो । बैठकमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पुगेका थिए ।
उनीहरू सभापतिका लागि आकांक्षीसमेत हुन् ।
सम्बन्धित

















Vice President Yadav’s best wishes on Gyalpo Lhosar
Foreign Minister Sharma calls on Bangladeshi PM Rahman
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थिति तनावग्रस्त
15 days to go for voting: EC appeals to all not to misuse technology
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया