प्रदेश १ मा १० सांसदले छाडे एमाले, मुख्यमन्त्री अल्पमतमा
मेरोन्यूज
२०७८ भदौ १६ गते ११:३०

काठमाडौँ । प्रदेश १ मा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्या नेकपा एकीकृत समाजवादी (एस)मा जाने भएका छन् । उनीहरूले नेकपा एसमा सना सनाखत गर्न प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगर गएका हुन् ।
प्रदेश १ मा नेकपा एमालेका ५१ जना सांसद रहेका छन् । कूल ९३ सदस्यीय प्रदेशसभामा १० जना एमालेका सांसदहरू नेकपा एसमा जाने भएसँगै मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् ।
एमाले छाड्ने सांसदहरूमा राजेन्द्र राई, राजन राई, पदमकुमारी गुरुङ, सरिता थापा, सुनिता चौधरी, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, गणेश काङवाङ, खिनु लङ्वा लिम्बु र सावित्री रेग्मी रहेका छन् ।
सम्बन्धित

















निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया