कक्षा १२ को परीक्षा ३० भदौबाट
मेरोन्यूज
२०७८ भदौ १६ गते १९:५८

काठमाडौँ । कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को स्थगित परीक्षा ३० भदौबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षाको रुटिनसमेत प्रकाशित गरेको छ । परीक्षा ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट सञ्चालन हुने छ ।
यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित गरिएको थियो ।
सम्बन्धित
















चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
प्रतिक्रिया