कलाकार निशा घिमिरेको मृत्यु
मेरोन्यूज
२०७८ भदौ १६ गते २०:२४

काठमाडौँ । मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालले विज्ञप्ती जारी गरी घिमिरेको मृत्युबारे जानकारी दिएको छ । अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएको अस्पतालले बताएको छ ।
दुर्घटनामा घाइते भएकी निशालाई नर्भिक अस्पतालले २०७८ जेठ २७ गतेबाट निःशुल्क उपचार थालेको थियो । उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको थिएन ।
सम्बन्धित










चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
६ लाख २० हजार नयाँ मतदाता थपिए
पशुपतिनाथको नागमणि प्रदर्शन
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया