वडा अधिवेशनको पूर्वसन्ध्यामा ;
रामचन्द्र पौडेलको भिडियो सन्देश – कसैको दबाब र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिनुस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत आफ्ना कार्यकर्ताहरूलाई सही निर्णय लिन आह्वान गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा पौडेलले भिडियो सार्वजनिक गर्दै कसैको दबाब र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन’ आह्वान गरेका हुन् ।
“यो अवस्थामा हामीले नेपालको अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने र कांग्रेस जनताको भरोसाको केन्द्र बन्ने दिशामा हामीले काम गर्नुपर्नेछ,” उनले भनेका छन्, “हाम्रो पार्टीलाई सबल, चिन्तनशील र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्वको आवश्यक छ ।”
महाधिवेशनले संविधान र लोकतन्त्र रक्षाका लागि लोकतन्त्रप्रति निष्ठा भएको सबल नेतृत्व आवश्यक भएको पौडेलले बताएका छन् ।
उनका अनुसार कोरोना महामारीको समय,वर्षाको अवस्थामा हामीले महाधिवेशन गर्नुपरेको छ

















Vice President Yadav’s best wishes on Gyalpo Lhosar
Foreign Minister Sharma calls on Bangladeshi PM Rahman
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थिति तनावग्रस्त
15 days to go for voting: EC appeals to all not to misuse technology
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया