मंगलबार, फागुन ५, २०८२

कांग्रेसलाई लाग्यो महाधिवेशन, देउवा पुगे भक्तपुर

मेरोन्यूज २०७८ भदौ १८ गते ११:०८


काठमाडौं । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वडा अधिवेशनको शुभारम्भ गर्दै छन् ।

Advertisement
nepal life insurencenepal life insurence

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा ५ को सिर्जना नगरमा वडा अधिवेशन शुभारम्भ गर्न लागेका हुन् । अहिले केही बेरमा वडा अधिवेशन शुभारम्भ गर्ने कार्यक्रम रहेका नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जानकारी दिए ।

त्यसपछि देउवाले मध्यपुर ठिमी नगरपालिकाको वडा अधिवेशनमा पनि सहभागी हुने कार्यक्रम छ ।
कांग्रेसका अन्य शीर्ष नेताहरु पनि विभिन्न वडा अधिवेशनमा सहभागी हुने बुझिएको छ ।

प्रतिक्रिया