गुट र गिरोहबाट पार्टीलाई मुक्ति दिन डा.शेखर कोइरालाको अपिल
मेरोन्यूज
२०७८ भदौ १८ गते ११:५०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वडा अधिवेशन सुरु हुँदै गर्दा कार्यकर्तामा अपिल गरेका छन् ।
उनले अधिवेशनलाई जित र हारभन्दा आन्तरिक लोकतन्त्रको अभ्यासमा केन्द्रित गर्न आग्रह गर्दै गुट र गिरोहबाट पार्टीलाई मुक्ति दिन पनि अपिल गरेका छन् ।
“कांग्रेसको १४औँ महाधिवेशन उत्सवको रूपमा मात्र हाम्रोसामु आएको छैन, महाधिवेशनले हामी लोकतन्त्रवादीहरूलाई जिम्मेवार र विवेकपूर्ण रूपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको छ,” कोइरालाले शुक्रबार भनेका छन्, “महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ ।”
सम्बन्धित

















पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया