नेपाली कांग्रेस- दोलखाका सबै वडामा अधिवेशन जारी
मेरोन्यूज
२०७८ भदौ १८ गते १५:०८
काठमाडौँ । नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत दोलखा जिल्लामा वडा अधिवेशन जारी छ । ९ वटा स्थानीय तह रहेको जिल्लामा ७४ वटा वडा रहेका छन् ।
निर्वाचन अधिकृत चक्रबहादुर थापा (अमित)का अनुसार अहिले सबै वडामा मतदान अधिकृतहरूले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन् । उनले भने, ‘बढीमा १५ वटा वडामा मतदानबाट नेतृत्व चयन गर्नु पर्ला, नभए सर्वसम्मत नेतृत्त्व चयन हुन्छ ।’
दोलखामा २ नगरपालिका, ७ गाउँपालिका रहेका छन् ।
सम्बन्धित

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया