माछाले टोक्दा दाङमा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ २० गते ११:०६
काठमाडौँ । माछाले टोक्दा दाङमा एक जनाको मृत्यु भएको छ । अढाई जातको माछाले टोक्दा लमही नगरपालिका १ सुण्डबरी निवासी ४९ वर्षीय खिमबहादुर घर्तीको मृत्यु भएको हो ।
शनिबार दिउँसो घर नजिकैको कुलोमा माछा समातेर मुखले माछाको टाउको टोकेर राखेका थिए । त्यसको केही समयपछि बेहोस भएका घर्तीलाई उपचारका लागि लमही अस्पतालमा पुर्याइएको प्रहरीले जानकारी दिए ।
अस्पताल पुर्याएसँगै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
सम्बन्धित









निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
धनुषामा कारले ठक्कर दिँदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
प्रतिक्रिया