एमाले अध्यक्ष ओली फुटबल हेर्न रंगशालामा
मेरोन्यूज
२०७८ भदौ २० गते १७:४९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा पुुगेका छन् । नेपाल र भारतबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्नका लागि उनी रंगशाला पुगेका हुन् ।
नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज हुने भएको हो । यसअघि गत बिहीबार भएको खेलमा नेपाल र भारतले १–१ को बराबरी रोकिएको थियो ।
सम्बन्धित


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया