रोल्पा पहिरो : एकको मृत्यु, दुई घाइते, एक बेपत्ता
मेरोन्यूज
२०७८ भदौ २१ गते ७:३४

काठमाडौं । रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। रोल्पा नगरपालिका वडा नम्बर १० मा गए राति पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रले दिएको जानकारी अनुसार पहिरोले घर पुरिँदा दुई जना घाइते छन् भने एक जना बेपत्ता छन्। उनको खोजी कार्य भइरहेको छ। मृत्यु र घाइते तथा बेपत्ता हुनेहरूको पहिचान भइसकेको छैन।
सम्बन्धित

















जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
जाँचबुझ आयोगले सरकारलाई बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
Gold and silver prices increase in domestic market
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ: प्रधानमन्त्री कार्की
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिक्रिया