काठमाडौंमा बाढीबाट ३८२ घर डुबानमा, १३८ जनाको उद्धार
मेरोन्यूज
२०७८ भदौ २१ गते ८:४२

काठमाडौं । काठमाडौंमा गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीबाट तीन सय ८२ घर डुबानमा परेका छन् । काठमाडौंका खोला किनारका बस्ती डुबानमा परेका एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । उनले भने, ‘मानवीय क्षति भनेभएको छैन ।’
सम्बन्धित

















India wins T20 World Cup Cricket title
काभ्रेका आधा उम्मेदवारले कटाउन सकेनन् सय मत
कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत
देशका विभिन्न भूभागमा वर्षाको सम्भावना
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
इलाम–२ मा सुहाङको अग्रता कायमै
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया