बाँकेमा भारी वर्षा, साना नदीमा एक्कासि बाढी आउन सक्ने,सचेत हुन विभागको अनुरोध
मेरोन्यूज
२०७८ भदौ २१ गते १०:००
काठमाडौं । बाँकेको धकेरीलगायत आसपासका क्षेत्रमा आज भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले जारी सूचनाअनुसार पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको हो । थप वर्षाको सम्भावना रहेको छ ।
विभागले उक्त क्षेत्रका साना नदीमा एक्कासि बाढी आउन सक्ने भन्दै नदी तटीय तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
आजको मौसम : यी तिन प्रदेशमा वर्षाको सम्भावना
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया