बल्खुको तरकारी बजारमा बाढी पसेपछि…(फोटोफिचर)
जुली गिरी
२०७८ भदौ २१ गते १०:५३

काठमाडौँ । आइतबार रातिदेखि परेको वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र ढुबानमा परेका छन् । ढुबान क्षेत्रबाट सयौँ मानिसलाई उद्धार गरेको प्रहरीले जनाएको छ ।
वर्षाका कारण काठमाडौँको खोला किनारका बस्तीसहित होचो क्षेत्र ढुबानमा परेका हुन् । वर्षासँगै आएको बाढीले बल्खुस्थित बागमती नदी किनारमा रहेको तरकारी बजार ढुबानमा परेको छ । ढुबानबाट लाखौँ रुपैयाँ बराबरको तरकारीमा क्षति पुगेको छ ।














जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित









चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया