कांग्रेस तादीमा सर्वसम्मत नेतृत्व चयन
मेरोन्यूज
२०७८ भदौ २२ गते २२:००

नुवाकोट । नेपाली कांग्रेसको तादी गाँउपालिका ३ मा सर्वसम्मत नेतत्व चयन भएको छ । वडा सभापति देखि क्षेत्रीय प्रतिनिधिसम्म कांग्रेसले सर्वसम्मत रुपमा चयन गरेको हो ।
नेतृत्व सर्वसम्मत बनाउनका लागि कांग्रेस युवा नेता प्रमोद रिमाल, तादी गाउपालिका अध्यक्ष नारायण पाण्डे र अर्का नेता विषम रिमाल लगायतका नेताहरुले पहल लिएका थिए ।
जसअनुसार, वडा सभापतिमा हेमन्त सिटौला निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रीय प्रतिनिधिका रुपमा प्रमोद रिमाल, नारायण पाण्डे, विषम रिमाल, रामेश्वर उप्रेती, दिनेश खनाल, सूर्य तामाङ लगायत निर्विरोध निर्वाचित भएका छन् ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
आजको मौसम : यी तिन प्रदेशमा वर्षाको सम्भावना
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया