अमेरिकन कलाकार संघको अध्यक्षमा निशा सुनार

न्यूयोर्क । न्यूयोर्कमा अमेरिकन कलाकार संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । निशा सुनारको अध्यक्षतामा नेपाली अमेरिकन कलाकार संघको १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरको हलमा भएको संघको पाँचौँ अधिवेशनले कार्य समितिको प्रमुख संरक्षकमा अभय ढुंगेल, वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विक्की पुलामी, विमल डाँगी, ईथ्ना कार्की र राजेन्द्र राई, महासचिवमा संगीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्षमा पुष्कर वराल, सहकोषाध्यक्षमा पूजा न्यौपाने चयन भएका छन् ।
यस्तै सदस्यहरुमा चिनियालाल श्रेष्ठ, बुद्धिमान घिसिङ , पुष्पा बस्नेत, नविन श्रेष्ठ र माया राई चयन भएका छन् ।
यस्तै, युथ कोर्डिनेटरमा दिलिपकुमार श्रीस निर्विरोध निर्वाचित भएका छन् ।
न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत विष्णुप्रसाद गौतम तथा नेपाल जनजाति महासंघका अध्यक्ष लोक चेमजोङको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया