कांग्रेस निर्वाचन समितिका संयोजक यादवले बुझाए राजीनामा
मेरोन्यूज
२०७८ भदौ २५ गते ८:३४

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा बुझाएका छन् । उनले पार्टीको केन्द्रीय कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् ।
उनले समयमा काम गर्न नदिएको, २१ जिल्लाको क्रियाशील सदस्यता पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई नदिएको र क्रियाशील सदस्यताको विवादका कारण काम गर्न नसकेको भन्दै राजीनामा बुझाएका हुन् ।
सम्बन्धित

















रहमानको मन्त्रिपरिषद् घोषणा
ठगीका अभियोगमा तीन जना पक्राउ
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिनुपर्ने नाइमाको सुझाव
सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
प्रतिक्रिया